Incident Reports

Arrested on charge of attacking wife

2017-12-23

Lumbini, Dang, Tulsipur, Ward 13

Police have arrested 38-year-old Khum Raj Dangi on December 23 on charge of attempting to kill his wife Sharada Dangi,33 of Tulsipur Sub-metropolis-15 using a sharp weapon. The accused had charged the victim with a sharp weapon while she was washing clothes. After the incident, the accused had consumed poison. The unconscious accused was rushed to the hospital for treatment. He was under police observation and he will be charged for attempted murder after treatment according to police SP Durga Singh of DPO Dang. तुलसीपुर उमनपा-१५ की ३३ वर्षीया शारदा डाँगीलाई धारिलो हतियार प्रहार गरी हत्या प्रयास गरेको आरोपमा ३८ वर्षीय पति खुमराज डाँगीलाई प्रहरीले पुस ८ गते गिरफ्तार गरेको छ । पीडित महिला घर नजिकै कुलोमा कपडा धोइरहेको अवस्थामा आरोपितले लुकेर धारिलो हतियार प्रहार गर्दा गर्दन र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । पत्नीलाई धारिलो हतियार (खुर्पा) प्रहार गरेपछि आरोपितले तरकारी खेतीका लागि प्रयोग गर्ने विषादी सेवन गरेका थिए । विषादी सेवनपछि बेहोस भएका डाँगीलाई पुस ८ गते प्रहरीले गिरफ्तार गरेको थियो । पीडित घाइते र आरोपित दुवै जनाको उपचार राप्ती अञ्चल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । उपचारपछि हत्या प्रयास गरेको आरोपमा आरोपितलाई ज्यानमार्ने उद्योगसम्बन्धी मुद्दा चलाउन लागिएको जिल्ला प्रहरी कार्यालय दाङकी एसपी दुर्गा सिंहले बताइन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Suicide
Weapons Sharp weapon , Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative , Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 2
Female Injured 1
INSEC

0 Comments