Incident Reports

NagarikNews: Service seekers padlock Dhangadhi sub-metropolitan office

2017-12-26

Sudurpashchim, Kailali, Dhangadhi

Service seekers have padlocked the main gate of Dhangadhi sub-metropolitan office after the employees were not found at their desks. A local shared that the office was padlocked after the service seekers found the office empty. The locals have accused the employees present in the office of basking in the sun during office hours. Service seekers are facing difficulty because of employees' recklessness. धनगढी उपमहानगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । कार्यालयमा कर्मचारी नभेटिएपछि सेवाग्राहीले कार्यालयको मूल गेटमा तालाबन्दी गरेका हुन् । कार्यालय समयमा कर्मचारीहरु दैनिक अनुपस्थित नहुने गरेको गुनासो आएपछि सेवाग्राही सेवा लिन कार्यालय पुग्दा कोही नभेटिएपछि कार्यालयको मूल गेटमा तालाबन्दी गरिएको धनगढी जुगेडाकी सुशीला भाटले बताउनुभयो । धनगढी उपमहानगरपालिका वडा नम्बर–३, का स्थानीयबासिन्दा अमित चन्दले कार्यालयमा भएका कर्मचारी पनि काम छोडेर घाम तापेर बस्ने गरेको आरोप लगाउनुभयो । धनगढी उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख कार्यक्रम बाहिर जाने र अरु कर्मचारी पनि कार्यालयमा नबस्दा आफूहरुको स–सानो काम समेत नहुने गरेको स्थानीय बासिन्दाको गुनासो छ । धनगढी उपमहानगरपालिकामा केही दिनयता दर्ता–चलानी फाँटका कर्मचारी र राजस्व संकलन गर्ने कर्मचारी मात्रै भेटिने गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Kailali

0 Comments