Incident Reports

Rape accused arrested

2017-12-26

Police have arrested 17 years old boy on December 27 on charge of raping 14 years old girl. The victim’s party had lodged a complaint at police against the accused on December 28. He was arrested by the police for the investigation according to SP Basanta Kunwar of DPO. The victim underwent a health checkup at District Hospital of Trishuli on December 28. नुवाकोटको त्रिशूलीमा स्कुले छात्रालाई जवरजस्ती करणी गर्ने एक युवक पक्राउ परेका छन्। विदुर नगरपालिका वडा नं. १ त्रिशूली पूरानो बजारमा स्थानीय एक स्कुले बालिकालाई जवरजस्ती करणी गर्ने युवकलाई पक्राउ गरी कारवाहीको लागि मुद्धा दायर गरिएको प्रहरीले जनाएको छ। स्थानीय १४ वर्षीया स्कुले छात्रालाई जवरजस्ती करणी गरेका कारण सोही स्थानका १७ वर्षीय राजेश तामाङलाई पक्राउ गरि कारवाहीका लागि जवरजस्ती करणी ऐन अन्र्तगत मुद्धा दायर गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी उपरिक्षक वसन्तवहादुर कुंवरले जानकारी दिए। तामाङले मंगलवार राति स्थानीय त्रिभुवन त्रिशूली माविको खुल्ला चौरमा लगेर स्कुले छात्रालाई बलात्कार गरेको पीडित परिवारजनले बताएका छन्।तामाङ स्थानीय विद्यालयमा कक्षा ११ र पीडित छात्रा कक्षा सातमा अध्ययनरत भएको जनाइएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Jhapa

0 Comments