Incident Reports

Siddha Darshan: A man arrested for attempting to rape a girl

2017-12-29

Karnali, Surkhet, Simta, Ward 4

43-years-old Nanda Bahadur Khatri, resident of Simta Rural Municipality-4, Surkhet, has been arrested for attempting rape on a 7-year-old girl. On 29 December, she was in the garden. Khatri allured her and then attempted to rape her. She came back home after the incident and revealed everything to the mother. On the basis of the complaint filed in the police station, the accused was arrested. सुर्खेतको सिम्ता गाउँपालिका ४३ बर्षीय नन्दबहादुर खत्री बालिका बलात्कार प्रयासको आरोपमा पक्राउ परेका छन्। सिम्ता गाऊँपालिकाको वडा नं ४ स्थित एक ७ बर्षीया बालिकालाई सोही ठाउँका नाताले मीत दाई साइनो लाग्ने व्यक्तिले बलात्कार प्रयास गरेको पिडित बालिकाले प्रहरी समक्ष बयान दिएकी छन्। गत शुक्रबार दिउँसो घर नजिकै तरुल खन्न गएकी बालिका लाई उक्त पुरुषले फकाई फुलाई तरुल खनेर दिएको र त्यसपछि आफुलाई बलात्कारको प्रयास गरेको पिडित बालिकाले जानकारी दिएकी छिन्। घर आएपछि आफ्नो आमालाई रुँदै सबै घटना बताएको बालिकाको आमाले बताइन्। घटना भएलगत्तै उनी नजिकै रहेको स्थानीय प्रहरी चौकीमा उजुरी गरेपछि आरोपितलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यलय सुर्खेतमा बुझाएको थियो। कानुन बमोजिम कारबाही अगाडी बढाउने प्रतिबद्दता प्रहरीले गरेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Surkhet

0 Comments