Incident Reports

Highway News: 14 yo raped by Technical Assistant

2017-11-29

Madhes, Rautahat, Ishanath

A 14-year-old girl was allegedly raped by a government employee on Nov 29. Family members of Sita Kumari (name changed), resident of Ishnath municipality ward number 3, during a press conference accused Technical Assistant at the ward office Shambhu Yadav of raping their daughter. According to the family, Yadav took advantage of his power as a government employee. They also blamed Yadav of kidnapping Sita while they were in the process of registering complaint against him. However, Sita's family said that the police had denied to register their complaints. on the contrary, it has been said that Sita in a press conference few days ago said that her mother along with Jaya Prakash Sah and her son-in-law had planned to traffic her to India. रौतहट जिल्लाको इशनाथ नगरपालिकाको वडा नं ३ का करिब १४ वर्षिया बालिका बलात्कृत भएको खबर प्राप्त भएको छ ।दुइ साता अगाडी आफ्नै घरमा बेलुकीको समयमा बसीरहेकी सीता कुमारी (नाम परिवर्तन गरिएकी)लाई सोही वडामा कार्यरत प्राविधिक सहायक शम्भु यादवले जबरजस्ती करणी गरेको पीडितका आमाले पत्रकार सम्मेलन मार्फत जानकारी गराएकी छिन्।उनका अनुसार प्रास यादव आफ्नो छोरी भन्दा करिब २५ वर्ष बढी उमेरको भएका र निजले सरकारी पदीय दुरुपयोग गर्दै यस्तो कार्य गरेकोमा आफुहरु अति नै दुखी रहेको समेत बताइन् ।छोरी बलात्कार पछि आरोपी यदवमाथि कारवाहीकालागि प्रक्रिया अगाडी बदाएकै बेला पिडित छोरीलाई प्रास यादवले घरबाट भगाई लगेको गुनासो पोखेकी छिन् ।बलात्कार गरे पनि छोरीलाई भगाएको आरोपबारे प्रहरीमा उजुरी दिदा प्रहरीले उजुरी दर्ता नगरेको आरोप समेत लगाएकी छिन् ।यसैबीच स्थानीय जय प्रकाश केहि दिन अगाडी सीताले आफुले निजलाई बलात्कार गरेको आरोप लगाए पनि आफु त्यस कार्यमा संलग्न नरहेको र आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएका छन् ।अर्का तर्फ केहि दिन अगाडी मात्र पत्रकार सम्मेलन मार्फत सीताले आफुलाई आमाले जय प्रकाश र आफ्ना ज्वाईंसंग मिलि भारत बेच्न खोजेको जानकारी गराएकी थिइन्। Update ------ Police have arrested Shambhu Sah, technical assistant at office of Ishnath ward -3 on allegations of raping 14-year-old girl of the same ward. Sah was on the run since a month after the girl's family had lodged a complaint against him. करणी मुद्धामा फरार एक पक्राउ । रौतहटको ईसनाथ नगरपालिकामा कार्यरत प्राबिधिक सहायक सम्भु कुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै छिमेकि नाबालिकालाई करणी गरि झन्डै एक महिनादेखि फरार रहेका ईसनाथ नगरपालिका-३ घर भएको प्राबिधिक सहायक ४५ बर्सिय यादवलाई बिहिबार बिरगंजबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । गत मङ्सिर २५ गते पिडित बालिकाका आफन्तले दिएको जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटले मुद्धा दर्ता गरेपछि फरार अभियुक्तलाई बिरगंज घडिअर्वा पोखरी नजिकैबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख डा. गणेश रेग्मीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Rautahat , Local Newspaper - Dhanusha

0 Comments