Incident Reports

Man arrested in polygamy charge

2018-01-06

Karnali, Humla, Simkot, Ward 7

Police arrested 24-year-old Subas Singh, a resident of Dandafaya in Simkot rural municipality-7, on January 6 in accusation of polygamy. Singh's wife, 23-year-old Sushila Singh had filed a complaint against her husband and the new wife. 17-year-old girl, who eloped with Singh on December 4, is absconding. बहुविवाह गरेको आरोपमा प्रहरीले सिमकोट गाउँपालिका-७ स्थित डाँडाफयाका २४ वर्षीय सुवास सिंहलाई पुस २२ गते गिरफ्तार गरेको छ । आरोपित सुवासकी २३ वर्षीया पत्नी सुशीला सिंहले प्रहरीसमक्ष आरोपितद्वय मङ्सिर १८ गते गाउँबाटै भागेर विवाह गरेको उजुरी दिएकी थिइन् । पीडित महिलाले पुस २५ गते आरोपितद्वयको खोजी कार्य गरी छलफल गरिपाउँ भनेर जिल्ला प्रहरी कार्यलयमा उजुरी गरेकी थिइन् । पीडितको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितलाई नामखा गाउँपालिकाबाट गिरफ्तार गरिएको र उनीसँग विवहा गरेकी १७ वर्षीया बालिका फरार रहेको जिल्ला प्रहरी कार्यालयका असई मोहन बस्नेतले बताए ।

0 Comments