Incident Reports

Two arrested on allegations of attempted rape

2018-01-05

Province 1, Khotang, Jantedhunga, Ward 2

Two men were arrested for alleged attempted rape in Khotang. According to the police the victim herself lodged a complaint at the local police station against Nepal Tara Rai of Bopung and Khemraj Ban of Aiselukharka in Khotang. As per the 29-year-old victim's complaint, the duo had attempted to rape her while she was lying asleep in her room. युवतीलाई यौन दुर्व्यवहार गरेको आरोपमा खोटाङमा दुई जना पक्राउ परेका छन् । यौन दुर्व्यवहार आरोपमा जन्तेढुंगा गाउँपालिका–२, बोपुङका नेपालतारा राई र ऐसेलुखर्क गाउँपालिका–५, महेश्वरीका खेमराज वन पक्राउ परेका हुन् । युवतीको मौखिक उजुरीका आधारमा शुक्रबार पक्राउ परेका दुवै राई माथि युवती माथि जवरजस्तीकरणी गरेको अभियोग छ । सुरुमा राई र वनलाई बलात्कारको आरोप लगाएकी युवतीले पछिल्लो समय भने बयान फेरेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताउनुभयो । पुस १७ गते राति कोठामा सुतिरहेकी २९ वर्षीय युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा वनलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । पीडित युवतीले पुस १८ गते इलाका प्रहरी कार्यालय ऐसेलुखर्कमा उजुरी दिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments