Incident Reports

Woman rescued from being trafficked

2017-12-18

Province 1, Jhapa, Mechinagar

A 40-year-old woman from Mechinagar, Jhapa has been rescued from being trafficked. She was rescued from Delhi who was going to Kuwait with no appropriate document. She was lured for better job and salary to abroad. Police have arrested accused Nausadh an Indian citizen for his involvement in the crime. She was taken to Delhi from Nepal saying she would be taken to Kuwait for the employment. रोजगारीको लागि दिल्ली हुँदै तेश्रो मुलुक पुर्याउने लागेकी १ महिलाको भारतको दिल्लीबाट उद्धार गरिएको छ। मेचीनगर झापा घर भएकी ४० वर्षीय एक महिलाको उद्दार गरिएको हो । कुवेतमा रोजगारीको लागि पठाउने बहानामा दिल्ली पुर्याएर नौसाद नाम गरेका एक भारतीय व्यक्तिको जिम्मा लगाई बेच्न लगिएको अवस्थामा महिलाको उद्दार गर्न सफल भएको मानव बेचविखन तथा लैंगिक हिँसा विरुद्ध काम गर्दै आएको संस्था के.आई. नेपालले जानाएको छ।
Local Newspaper - Parsa

0 Comments