Incident Reports

Federal Socialist Forum Nepal organized demonstration in Birgunj

2017-12-26

Madhes, Parsa, Parsa

Federal Socialist Forum Nepal organized a demonstration against the statement of Pushpa Kamal Dahal on Tuesday in Birgunj. Pushpa Kamal Dahal had expressed on Monday that Thori village municipality would be merged in Province 3. FSF-N organized a protest assembly in Ghantaghar chowk on Tuesday afternoon. प्रदेश २ मा पर्ने ठोरी गाउँपालिका प्रदेश ३ मा गाभ्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिविरुद्ध संघीय समाजवादी फोरम नेपालले मंगलवार विरगंजमा प्रदर्शन गरेको छ। ठोरीमा सोमबार भएको सभालाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका दाहालले ठोरीलाई प्रदेश ३ मा गाभ्ने अभिव्यक्ति दिएका थिए। दाहालको अभिव्यक्तिले वीरगंजलाइ प्रादेशिक राजधानी बनाउने माग गर्दै एक सातादेखि निरन्तर चलेको आन्दोलन ओझेलमा परेको छ। ठोरीलाई प्रदेश २ मा कायम राख्ने विषयले विरगंजको राजनीति तातेको छ। विरगंजको घण्टाघर चोकमा मंगलवार अपराह्नन आयोजित विरोधसभालाई सम्बोधन गर्दै फोरम नेपाल पर्साको उपाध्यक्ष सुन्दर कुर्मीले ठोरी पर्साको गहना ठोरीलाई अलग गरेर अन्य जिल्लामा मिसौना चाहनेको हात काटिदिने समेत चेतावनी दिए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties , Madhes-based Parties
Actor 1 - Entity Federal Socialist party
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments

Related Trend Analysis