Incident Reports

Dalit youth injured in an assault

2018-01-11

Karnali, Humla, Simkot, Ward 6

36-year-old Rupsingh Rawat and 30-year-old Sushil Rokaya have been arrested in accusation of assaulting 19-year-old Nain Singh Pariyaar, a resident of Simkot-6, in a case of caste discrimination. Pariyaar accused the duo of attacking him on January 11 while he was in his home. The victim's party filed a caste discrimination and assault complaint at District Police Office on January 11. According to police, investigation regarding the incident is on-going. However, the accused have denied of the assault allegations. Pariyaar is receiving treatment at District Public Health Office. According to the doctor, the victim has a deep cut on his head. सिमकोट गाउँपालिका-६ का १९ वर्षीय नैनसिंह परियारलाई जातीय विभेद गर्दै कुटपिट गरेको आरोपमा सोही ठाउँका ३६ वर्षीय रूपसिङ रावत र ३० वर्षीय सुशील रोकायालाई प्रहरीले पुस २७ गते गिरफ्तार गरेको छ । आफू घरमा रहेको अवस्थामा पुस २७ गते रूपसिङ र सुशीलले दलित भन्दै कुटपिट गरेको नैनसिंहले आरोप लगाएका छन् । रूपसिङ र सुशीलले नैनसिंहलाई कुटपिट गरेको नैनसिंहका बावु वृष परियारले बताए । जातीय विभेद गर्दै कुटपिट गरेको घटनाका आरोपितलाई कारबाहीको माग गर्दै पीडित पक्षले पुस २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । आरोपित दुवै जनाका अनुसार आफूले धकेलपकेल मात्र गरेको बताए । यस विषयमा अनुसन्धान गरी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका मुद्दा फाँटका प्रमुख धनन्जय न्यौपानेले बताए । जिल्ला जनस्वाथ्य कार्यालयमा पीडितको उपचार भइरहेको डा. रञ्जित कुमार यादवले बताए । डाक्टर यादवका अनुसार बिरामीको टाउकोमा गहिरो चोट लागेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear , Unclear
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
INSEC

0 Comments