Incident Reports

बेपत्ता छात्र खोज्न माग गर्दै प्रहरी कार्यालय घेराउ

2017-11-21

Madhes, Saptari, Rajbiraj

राजविराज स्थित लिटिल एन्जेल्स बोर्डिंग स्कुलका बिध्यार्थीहरुले बेपत्ता साथी खोजीको माग गर्दै बिहिबार जिल्ला प्रहरी कार्यालय अगाडी प्रदर्शन गरेका छन्। गत मङ्सिर ८ गतेदेखि बेपत्ता रहेका राजविराज नगरपालिका वडा नम्बर १२ का बालक मिथिलेश यादवको खोजोको माग गर्दै बिद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । बिध्यालयमा बिदा भएपछि घर पुगेका उनि आफ्नै दिदीलाई पुर्याउन राजविराज वडा नम्बर-१ स्थित डुमरी गएर फर्केदेखी सम्पर्क बिहिन छन्। सप्तरीका प्रहरी प्रमुख मुकेश कुमार सिंहले बालकको खोजि भईरहेको बताए। उनले बालकलाई घरबाट नियमित बिद्यालय जना चेतावनी दिएपछि मिथिलेश भारततर्फ गएको हुनसक्ने बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Students , Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Totally damaged Vehicles 00
Local Newspaper - Dhanusha

0 Comments