Incident Reports

Journo attacked while collecting news

2018-01-15

Gandaki, Tanahun, Anbukhaireni, Ward 3

The news representative Sudeep Kaini of Kantipur daily has been attacked on January 15. He was in Abukhaireni Rural Municipality-3 of Tanahu for collecting news regarding illegal excavation of sand according to the victim. There were involvement of four youths on illegal collection of sand and they attacked journo while he was gathering information. Their identity is yet to be identified. Kaini sustained eye injury and his camera was vandalized by the group. They have also controlled his mobile according to the victim. The victim has lodged a complaint at Area Police Office demanding the action against the accused. The Area Police Office of Abukhaireni has said that the attackers have been identified and they will be charged. FNJ Gorkha branch has condemned the incident while releasing the press statement and demanded the action against the guilt. कान्तिपुर दैनिकका गोरखा सम्वादाता २८ वर्षीय सुदिप कैनीमाथि माघ १ गते आक्रमण भएको छ । अवैध बालुवा उत्खननको समाचारको सङ्कलनको क्रममा तनहुँ जिल्ला आँवुखैरेनी गाउँपालिका-३ मा कैनीमाथि आक्रमण भएको पीडित पत्रकारले बताए । अवैध बालुवा उत्खननमा संलग्न चार जनाको समूहमा रहेका युवाहरूले कैनीमाथि आक्रमण गरेको जनाइएको छ । उनीहरूको नाम र उमेर भने खुल्न नसकेको कैनीले बताए । कैनीको घाँटीमा चोट लागेको छ भने तस्वीर लिएको भन्दै उनको क्यामेरा उक्त समूहले फुटाइदिएको छ । ‘मोवाइल र क्यामेरा नियन्त्रणमा लिए । तस्वीर पनि आफैँ फालिदिए ।’-कैनीले भने । आक्रमणकारीलाई गिरफ्तार गरी कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालयमा माघ १ गते नै कैनीले निवेदन दिएका छन् । आक्रमणकारीको पहिचान भइसकेको र गिरफ्तार गरी कारबाही गरिने इलाका प्रहरी कार्यालय आँवुखैरेनीले जनाएको छ । पत्रकार कैनीमाथि भएको आक्रमणको नेपाल पत्रकार महासङ्घ गोरखा शाखाले निन्दा र भत्सर्ना गर्दै विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा आक्रमणकारीको पहिचान गरी कारबाही गर्न माग गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons Unclear , Unclear
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments