Incident Reports

Arrested on charge of molestation

2018-01-12

Madhes, Saptari, Rajbiraj, Ward 7

Police have arrested 45 years old Hridaya Narayan Jha of Rajbiraj Municipality-1 on January 14 on charge of molesting 14 years old girl. The accused was operating Arati Dental Clinic at Rajbiraj Municipality-7 and he molested the child while she was in his clinic for treatment. The accused was arrested by the police after the victim lodged complaint against him at District Police Office on January 12 according to inspector Sujata Tumbahamphe of DPO. The victim underwent a health checkup on January 14 and report is yet to come. The accused however is denying the allegation. १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा राजविराज नपा-७ स्थित आरती डेण्टल क्लिनिक सञ्चालन गरी बसेका राजविराज नपा-१ का ४५ वर्षीय हृदयनारायण झालाई प्रहरीले पुस ३० गते गिरफ्तार गरेको छ । झासँग बाङ्गोटिङ्गो भएर अगाडि निस्किएको दाँतको उपचार गराइरहेकी बालिकाको औषधि सकिएपछि औषधि लिन पुस २७ गते पसल गएकी बालिकाको दाँतको नाप लिनुपर्छ भन्दै चिकित्सक झाले भित्री कोठामा लगी यौन दुर्व्यवहार गरेको बालिकाले बताइन् । पीडित बालिकाकी आमाले पुस २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी पुस ३० गते उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयकी इन्स्पेक्टर सुजता तुम्बाहाम्फेले बताइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस ३० गते साँझसम्म गरिएको छैन । आरोपितले झुठा आरोपमा फसाएको भन्दै उक्त समयमा आफूसँग महिला सहयोगी समेत रहेकाले हुनै नसक्ने आरोप लगाएको बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments