Incident Reports

Motorcycle vandalized for defying strike

2018-01-17

A motorcycle was vandalised for defying strike called by locals demanding Dhankuta as the province capital. Locals called for a general strike in the district demanding provincial capital to be located in Dhankuta. प्रदेश नं १ को अस्थायी राजधानी धनकुटा तोकिनुपर्ने माग राख्दै धनकुटामा अनिश्चितकालीन आमहड्ताल आव्हान गरिएको छ। आमहड्तालले धनकुटा बजार बिहानैदेखि बन्द छ। त्यस्तै कोशी राजमार्गमा यातायात ठप्प छ। वित्तीय संस्था, शैक्षिक संस्था पनि बन्द रहने बताइएको छ। प्रादेशिक राजधानीको माग राख्दै धनकुटा वासी विगत ३३ दिन देखि आन्दोलित छन्। उनीहरुले विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आइरहेका छन्। त्यस्तै बन्दको अवज्ञा गरेको भन्दै आन्दोलनकारीले बुधवार बिहान मोटरसाइकल तोडफोड गरेका छन्। संखुवासभाको सभा पोखरीबाट धरानतर्फ जाँदै गरेको चन्द्र राईको २६ प ५६११ को नम्बरको पल्सर बाइक आन्दोलनकारीले तोडफोड गरेका हुन्। बन्दको अवज्ञा गरेको भन्दै आन्दोलन कारीले तोडफोड गरेको पल्सर मोटरसाइकल।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Secondary Form Strike/Bandh
Weapons Unclear , Unclear
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments

Related Trend Analysis