Incident Reports

Accused bigamous arrested

2018-01-18

Lumbini, Rupandehi, Sainamaina, Ward 6

Police have arrested 28-year-old Shalikram Subedi of Sainamaina Municipality-6, Kalauni on January 18 on the charge of polygamy. The victim Sharada Subedi had lodged a complaint against her husband at Area Police Office of Saljhandi on January 18 accusing him of engaging in polygamy. Based on the complaint lodged by the woman, the accused was arrested on January 18 by the police for legal proceedings according to inspector Deepesh Basyal of Area Police Office. बहुविवाह गरेको आरोपमा प्रहरीले सैनामैना नगरपालिका-६ कलौनीका २८ वर्षीय शालिकराम सुवेदीलाई माघ ४ गते आरोपितको घरैबाट गिरफ्तार गरेको छ । आरोपित सुवेदीले पत्नी शारदा सुवेदी र दुई छोरा हुँदाहुँदै सैनामैना नगरपालिका-६ कलौनीकै ३१ वर्षीया बविता जिसीलाई पुस १३ गते भगाएर फरार रहेको र अहिले गाउँमा आएको भनी आरोपितकी २९ वर्षीय पत्नी शारदा सुवेदीले माघ ४ गते इलाका प्रहरी कार्यालय सालझण्डीमा बहुविवाहसम्बन्धी उजुरी दिएकी थिइन् । पीडित महिलाको उजुरीका आधारमा प्रहरीले आरोपितद्वयलाई माघ ४ गते सैनामैना-६ बाटै गिरफतार गरी बहुविवाहसम्बन्धी कारबाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर दिपेश वस्यालले बताए ।

0 Comments