Incident Reports

Farwestern university padlocked

2018-01-21

Far western university central office had been padlocked today by constituent campus integration struggle committee. The struggle committee had 3 points demand like the teachers and employees will be in same potion until there s agreement between University and Campus in integration process, adjustment procedures must be followed as like integration of Sisshanath Multiple Campus and the features and service must be same for the integrated teachers. The coordinator of the struggle committee Man Bahadur Chand said they had padlocked in central office of University as the University management committee refused to promulgate the decision made by University assembly after 2014 and 2015. सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आज तालबन्दी गरिएको छ । आंगिक क्याम्पस समायोजन संघर्ष समितिले तीनबुँदे माग अघि सार्दै तालाबन्दी गरेको हो । विश्वविद्यालय र क्याम्पसबीच समायोजनसम्बन्धी अन्तिम सम्झौता गर्दासम्मका शिक्षक कर्मचारी जो जुन अवस्थामा छन् सोहीअनुरुप समायोजन गर्नुपर्ने, समायोजन कार्यविधि केन्द्रीय सिद्धनाथ बहुमुखी क्याम्पसलाई समायोजन गरेअनुसार गर्नुपर्ने र सेवा सुविधा तथा शर्त सिद्धनाथ बहुमुखी क्याम्पसबाट समायोजित भई आएका शिक्षक कर्मचारी सरह हुनुपर्ने माग अघि सार्दै तालाबन्दी गरिएकोलगायत माग अघि सारेर तालाबन्दी गरिएको संघर्ष समितिका संयोजक मानबहादुर चन्दले बताए । विश्वविद्यालय सभाले १५ वटै आंगिक क्याम्पसका लागि अघि सारिएको प्रस्तावित क्याम्पस सञ्चालक समितिले २०७० र २०७१ असोज ६ गतेपछि गरेका निर्णय कार्यान्वयन नगर्ने निर्णय गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको उनले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Students , Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Kanchanpur

0 Comments