Incident Reports

Case lodged against father-in-law for attempted rape

2018-01-08

Madhes, Parsa, Birgunj

An 18-year-old married woman has filed a complaint in District Police Office, Parsa against her father-in-law for attempted rape. A case has been filed against lawyer Mansurbabu Sidhaki. The lawyer had adopted a son after he converted his religion into Muslim from Hindu. The wife of 28-year-old Bikas Patel, resident of 13 Radhemai, Birgunj lodged complain against the father-in-law, Mansurbabu Sidhaki. The woman has accused the father-in-law of sexually assaulting her when the husband was not around. विरगंजका एक जना अधिवक्ता मन्सुरबाबु सिद्द्की कि धर्मबुहरीले आफुउपर उनले पटक पटक बलात्कारको प्रायस गरेको आरोप लगाएकी छिन् । सिद्दकिले धर्म परिवर्तन गराई हिन्दुबाट मुस्लिम बनाउदै धर्म छोरा बनेका विरगंज १३ राधेमाई बस्ने २८ वर्षे युवककि श्रीमती रहेकी १८ वर्षे किशोरीले आफुलाई जबरजस्ती करणी गर्न प्रयास गरेको अभियोगमा मुद्दा चलाउन माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सालाई जाहेरी गरेकी छिन्। विरगंज महानगरपालिका-१३ राधेमाईमा डेरामा बस्दै आएका अधिवक्ता मन्सुरले पर्सा जिल्लाको धोबिनी घर भएका विकास पटेललाई धर्म परिवर्तन गराई विकाउ मियाँ नामाकरण गरि छोरा मानेका छन्। विकाउको यसअघि बिहे असफल हुँदै श्रीमतीसंग सम्बन्ध बिच्छेद भइसकेको छ। उनले दोश्रो श्रीमतीको रुपमा कलैया कि १८ वर्षे किशोरीलाई मुस्लिम परम्परा अनुसार निकाह गराएर भित्राएको उक्त निकाह गराउने मौलाना शेख फरियाद अहमदले प्रहरीलाई बताएका छन। ससुरा महापापी छ, श्रीमानलाई घर बाहिर बाहिर राख्ने र मलाई अंगालो हाल्ने, ओछ्यानमा पछार्ने र जबर्जस्ति गर्न खोज्दा र मैले नमान्दा सासुले मलाई कुटेकी थीइन।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative , Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Parsa , Local Newspaper - Rautahat

0 Comments