Incident Reports

Hetauda Sandesh: Nurses out on strike

2018-01-09

Nurses working in various government and private institutions are out on strike put forth by Nepal Nursing Association in Makwanpur. Nurses did strike by wearing a black cloth around their arms. They stated that they were being abused and the nurses working at Human Organs Transplant Center were blamed. In the first stage, they have said to be on strike by wearing a black cloth. They have also said that they will continue the strike until their demands are fulfilled. नेपाल नरसिंग संघको केन्द्रीय आह्वानमा मकवानपुरमा आन्दोलन सुरु भएको छ। मकवानपुरका सरकारी तथा निजी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुले विभिन्न मागमा सहमति जनाए पनि सरकारले पूरा नगरेको भन्दै आन्दोलन सुरु गरेका छन्। मकवानपुरका स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुले हातमा कालोपट्टी बाँधेर बिरोध जनाएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरमा कार्यरत नर्स मिलन घिमिरेले बताइन्। नर्सहरुमाथि विभिन्न शोषण भएको भन्दै नर्सहरु आन्दोलनमा उत्रिएका हुन्। मानवअंग प्रत्यारोपण केन्द्रका नर्सहरुमाथि भएको शोषण तथा अनियमितताका बिषयलाई लिएर आन्दोलनमा उत्रिन बाध्य भएको नेपाल नरसिंग संघले जनाएको छ। आन्दोलनको पहिलो चरणमा नर्सहरुले कालोपट्टी बाँधेर बिरोध गर्ने र लगत्तै अन्य आन्दोलन जारी राख्ने संघले जनाएको छ। माग पूरा नभएसम्म देशभर आन्दोलन जारी राख्ने संघले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Health sector/health workers, doctors , Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Makwanpur

0 Comments