Incident Reports

Locals stage sit-in at Rajpur administration office demanding Doti as province capital

2018-01-22

locals at Rajpur, Doti staged a sit-in at Regional Administrative Office on Jan 22 demanding Doti as the capital of Province 7. The sit-in is a part of protest program that involved strikes and road blockade. According to the struggle committee, they have decided that the general strike will be replaced by two hours of the sit-in and market closure. प्रदेश राजधानीको माग गर्दै डोटीमा आन्दोलनको स्वरुप फेरिएको छ । सोमबारबाट क्षेत्रीय प्रशासन कार्यालय राजपुरमा धर्ना सुरु गरिएको छ । पाँच दिनदेखि डोटीमा जारी आमहड्ताल स्थगित गरी दुई घण्टा धर्ना तथा दुई घण्टा बजार बन्द गर्ने निर्णय भएको संघर्ष समितिका संयोजक नरेन्द्र खड्काले बताएका छन् । डोटीमा हुन थालेको ७ नं. प्रदेशको राष्ट्रिय सभा निर्वाचनलाई सम्पन्न गराउन आम हड्ताल फिर्ता लिइएको संघर्ष समितिले बताएको छ । आइतबार बेलुकी ५ बजेबाट अवरुद्ध सडक तथा बजार खोलिएको थियो । यसअघि पनि १३ दिनसम्म जिल्ला ठप्प पारी आन्दोलनको स्वरुप बदल्दै २२ दिनसम्म धर्ना र अनसन गरेर राजधानीको माग गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis