Incident Reports

Bigamous arrested

2018-01-23

Gandaki, Nawalparasi West, Kawasoti, Ward 2

Police arrested 32 years old Santosh Shah of Kawasoti Municipality-2 and Durga Khadka, 22 of Ratnanagar of Chitwan on January 23 on charge of polygamy. 23 years old victim Neelam Shah had lodged complaint at District Police Office of Nawalpur on January 23 against the accused. Based on the complaint, the accused were arrested by the police. भारतको विहार घर भई कावासोती नपा-२ बस्दै आएका ३२ वर्षीय सन्तोष शाह र चितवनको रत्ननगर नपा-२ की २२ वर्षीया दुर्गा खड्कालाई बहुविवाह गरेको आरोपमा प्रहरीले माघ ९ गते गिरफ्तार गरेको छ । २३ वर्षीया निलम शाहले आफू घरमा हुँदाहुँदै खड्कासँग आरोपितले गत पुस १७ गते अर्को विवाह गरेको भन्दै माघ ९ गते जिल्ला प्रहरी कार्यालय नवलपुरमा उजुरी दिएकी थिइन् । पीडित महिलाको उजुरीका आधारमा अनुसन्धानका लागि आरोपितद्वयलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

0 Comments