Incident Reports

Two women rescued, one trafficker arrested

2018-01-25

Lumbini, Bardiya, Gulariya

Two women were rescued from Madhuwan municipality-3, Dhanaura of Nepal India border of Bardiya. Police has also arrested one women human trafficker along with rescue of twom women. The women were trafficked to Kuwait using the way of Delhi. 58 years old Subhadra Kumari Bhandari was arrested by police in accusation of relationship with trafficking. मानव तस्करले भारतको दिल्ली हुँदै कुवेत पुर्‍याउन लैजाँदै गरेको अवस्थामा प्रहरीले बुधबार दुई महिलालाई उद्दार गरेको छ । मानव तस्करीको आरोपमा एक महिलालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । बर्दिया मधुवन नपा—३ धनौरा नेपाल भारत सीमा क्षेत्रमा साना हात नाम गरेको गैर सरकारी संस्थाको सहयोगमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरी उपरीक्षक जनक भट्टराईका अनुसार मानव बेचबिखन तथा ओसारपसार गरेको अभियोगमा मधुवन—५ गाउँ नम्बर ८ कि ५८ वर्षीया भद्रा कुमारी पाण्डेलाई पक्राउ गरिएको बताए । ठाकुरबाबा नपाकी दुई महिलालाई उद्दार गरी सेवा केन्द्रमा राखिएको छ । घटनास्थल सदरमुकाम गुलरियादेखि करिब २५ किमी पश्चिम दक्षिणमा पर्छ । उक्त सीमावर्ती क्षेत्र भारतीय घनाजंगल रहेको छ ।

0 Comments