Incident Reports

Dainik Pradesh: Hotel owner arrested for running a sex racket

2018-01-18

Bagmati, Makawanpur, Hetauda, Ward 4

38-years-old Mesh Kumar Shrestha, owner of Galaxy Hotel and Lodge in Hetauda-4, has been arrested for running a sex racket. D.S.P Madhukumar Thapa said that he was arrested after he forced 2 girls to get involved in sexual activities. Police have also started hunting down hotels doing similar activities. होटलमा जबरजस्ती रुपमा युवती राखेर यौनधन्दा चलाएको भन्दै हेटौडाका एक होटल संचालकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा-४ स्थित ग्यालेक्सी होटल एण्ड लजका संचालक ३८ बर्षीय मेशकुमार श्रेष्ठ रहेका छन्। लजमा दुई जना युवतीलाइ राखेर जबरजस्ती यौन कार्यमा लाग्न बाध्य बनाएको खबर पाएपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मधुकुमार थापाले जानकारी दिए। हेटौडा नगर एरियामा रहेको होटलहरुमा हुन सक्ने अपराधजन्य क्रियाकलापहरुको नियन्त्रणका लागि प्रहरीले सक्रियता बढाएको उनले बताए। श्रेष्ठलाइ नियन्त्रणमा राखेर मानव बेचबिखन मुद्दामा ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान एवं कारबाही प्रक्रिया अघि बढाएको प्रहरी निरीक्षक थापाले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Rape
Weapons None , None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Local Newspaper - Makwanpur

0 Comments