Incident Reports

Chitwan Post: Health service gets affected as nurses resort to protest

2018-01-16

Health services affected due to the protest by nurses demanding the reinstate of three nurses who were recently laid off from the Human Organ Transplant Centre (HOTC), Bhaktapur in what they said was an illegal move by the Ministry of Health (MoH). चितवनका नर्सहरु विभिन्न माग राखेर आन्दोलित हुँदा स्वास्थ्य क्षेत्र र अध्ययन क्षेत्र प्रभावित बनेको छ । विभिन्न स्वास्थ्य संस्थामा सेवारत नर्सहरु,पढाउने नर्सहरु र पढ्ने नर्ससमेत सडकमा उत्रदा स्वास्थ्य सेवा प्रभावित बनेको हो ।नर्सहरुले सरकारलाई दबाब दिनका लागि माघ ७ गरेबाट सबै सेवा छाडी २४ घण्टे धर्ना मन्त्रालयमा दिने समेत तयारी गरिरहेका छन्। नर्सहरु काम छाडेर सडकमा उत्रिएपछी बिरामीसमेत मर्कामा परे। मंगलबार बिहान १० बजेदेखि १ बजेसम्म सबै काम छाडेर नर्सहरु आ-आफ्ना अस्पताल अगाडी विरोधका लागि जम्मा भए।नेपाल नर्सिंग संघ चितवनकी अध्यक्ष माया पाण्डेले आफुहरुको माग सम्बोधन नभए आन्दोलन झनै कडा बन्ने चेतावनी दिइन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Health sector/health workers, doctors , Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Chitwan

0 Comments