Incident Reports

Two arrested on charge of assault

2018-01-26

Province 1, Dhankuta, Chhathar

Two people were arrested by police for beating Dinesh Paudel, manager of Nigale cement industry situated at Chathat Jorpati, Dhankuta. Indra Ghimire and Bhakta Bahadur Basnet of the same place were arrested by the police on a charge of beating Dinesh Paudel. Last week on January 26 the local residents of the place did a sit-in at the premise of the industry demanding pollution control and in the same event, the manager of the industry was beaten. धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित निगाले सिमेन्ट उद्योगका सञ्चालक दिनेश पौडेलमाथि कुटपिट गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पौडेललाई कुटपिट गरेको आरोपमा सोही स्थानका इन्द्र घिमिरे र भक्तबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । सिमेन्ट उद्योगबाट उत्पन्न प्रदुषण नियन्त्रण गरिनु पर्ने भन्दै गत साता उद्योग परिषरमा स्थानीयले घेराउ गर्दै प्रदर्शन गरेका थिए । सो समयमा उद्यमी पौडेलमाथि आक्रमण भएको थियो । पौडेलले दिएको उजुरीका आधारमा घटनामा संलग्न आरोपीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो । कुटपिटबाट पौडेलको टाउकोमा चोट लागेको छ । पक्राउ गरिएकालाई रिहाई गरिनु पर्ने भन्दै स्थानीयबासीले गएराती सिधुवा प्रहरी कार्यालयमा प्रदर्शन समेत गरेका थिए । घटनाबारे थप अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None , None
Primary Cause Access/control of other natural resources (forest, minerals)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
National/Online Media , Local Newspaper - Morang

0 Comments