Incident Reports

Clash between police and agitators

2018-02-03

Tension runs high in Banepa after a tripper hit a pedestrian who died on the spot. tripper. Tripper numbered Ba 4 Kha 3326 hit 51 years old pedestrian walking on the side of the road. Badri Khadka who was hit by the tripper died on the spot which led to the clash between the police and local residents. Superintendent of police of area police office of Banepa was injured in the clash and is currently undergoing treatment. There might be some injured from the agitator's side but such information has been gathered. The police fired 15 rounds of bullets in the air and 2 rounds of tear gas to control the agitators. ट्रिपरको ठक्करबाट बनेपा नगरपालिका–१, मा एक जनाको ज्यान गएको छ । बा ४ ख ३३२६ नम्बरको ट्रिपरले सडक छेउमा हिँड्दै गरेका ५१ वर्षीय बद्री खड्कालाई ठक्कर दिँदा घटनास्थलमै ज्यान गएपछि प्रहरी र स्थानीय बासिन्दाबीच भएको झडपमा इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षकको तीनवटा दाँत भाँचिएको इलाका प्रहरी कार्यालय बनेपाका सहायक प्रहरी निरीक्षक भक्त श्रेष्ठले जानकारी दिनुभयो । घटनापछि स्थानीयबासी तोडफोडमा उत्रिएपछि प्रहरीले १५ राउण्डभन्दा बढी हवाइफायर र २ सेल अश्रुग्यास हानेको सहायक प्रहरी निरीक्षक भक्त श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार झडपमा इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहको मुखमा चोट लाग्दा तीनवटा दाँत भाँचिएको र गिजामा पनि असर परेको छ । घाइते शाहको अस्पतालमा उपचार भइरहेको सहायक प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिनुभयो । झडपमा आन्दोलनकारीकोतर्फ पनि घाइते भएको हुन सक्ने तर अहिलेसम्म जानकारी नआएको प्रहरीले जनाएको छ । स्थिति नियन्त्रणमा लिन डिएसपी महेन्द्र मरासिनीको नेतृत्वमा थप प्रहरी परिचालन गरिएको छ । शवलाई प्रहरीले उठाएर पोष्टमार्टमको लागि शिर मेमोरियल अस्पताल पुर्‍याए पनि घटनास्थल शान्त बन्न सकेको छैन् । ट्रिपर बाटोको बीचमा रहेकाले हटाउने प्रयास भइरहेकाे प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None , None
Primary Cause Extra-judicial response to traffic accidents
Secondary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 5
Actor 2 - Affiliation Police Police
Actor 2 - Youth unknown
Total Injured 1
National/Online Media

0 Comments