A bitter row has erupted after the name and centre of a rural municipality was changed in Saptari recently.
Locals of Tilathi have been staging protest after Tilathi Koiladi Rural Municipality decided to move its centre from Tilathi to Koiladi. Tilathi locals have been staging relay hunger strike since Tuesday. The agitators have also padlocked the rural municipality office.
Local Dev Narayan Yadav said chair of the rural municipality Satish Kumar Singh held a meeting at a party palace in Rajbiraj and decided to change the name of the municipality to Khadojita and shift the centre as well.
Tilathi locals have been demanding that the decision be revoked. They have also demanded that the rural municipality make the details of its expenses public. However, rural municipality chair Singh argued that Koiladi was more convenient for the people than Tilathi.
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको गाउँसभाको बैठकबाट गाउँपालिका सार्न लागेको विरोधमा तिलाठीका स्थानीयबासी असन्तुष्टि जनाएका छन् ।
गाउँपालिका कार्यालय ‘तिलाठी’ बाट हँटाई गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहको नेतृत्वमा गाउँपालिका कोइलाडी सार्ने भएपछि तिलाठी, लौनियाँ र सकरपुरा वडा नम्बर १, २, ३, ४ का बासिन्दाले बिरोध गर्दै गाउँपालिका कार्यालयमा तोडफोड तथा कार्यालयका ब्यानर तथा बोर्डहरुमा समेत आगजनी गरेका हुन् ।
त्यस्तै भुपु क्षेत्रपाल दबेनारायण यादवको नेतृत्वमा गाउँपालिका कार्यालयमा अनिश्चितकालिन तालाबन्दी समेत गरेको स्थानीय युवा बिटु मिश्राले जानकारी दिनुभयो ।
तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले भने गाउँ सभाको दुई तिहाई सदस्यले गाउँपालिकाको केन्द्र तिलाठीबाट कोइलाडीस्थित जिरिया हाटमा सार्न निर्णय गरेको र त्यसै अनुसार गाउँपालिकाका सार्ने काम गरिएको बताउनुहुन्छ ।