Incident Reports

Clash between business during tender registration

2017-11-19

There has been a clash between businessmen during a tender registration process called by Parshuram municipality office. Clash between construction businessmen occurred on November 20 which cause tension for sometime in the market. Police reached the place of incident and removed people who were causing disturbance in registration of tender. परशुराम नगरपालिका कार्यालयले आह्वान गरेको टेण्डर दर्ताका क्रममा जोगबुडामा निर्माण व्यवसायीबीच झडप हुँदा जोगबुडा बजारमा केहि समय तनाव उत्पन्न भएको छ। गत मङ्सिर ३ गते परशुराम नगरपालिकाले आह्वान गरेको टेण्डर दर्ता गर्न गएका व्यवसायीबीच विवाद उत्पन्न भएपछि बजार केहिबेर तनावग्रस्त बनेको हो। सार्वजनिक सुचना जरिगरि टेण्डर आह्वान गरेको परशुराम नगरपालिकाको कार्यालयमा अन्तिम दिन टेण्डर दर्ता गर्न गएका व्यवसायीबीच झडप भएको थियो। डडेल्धुरा निर्माण व्यवसायी संघ र भित्रिमधेश निर्माण व्यवसायी संघबीच टेण्डर फारम दर्ता क्रममा झडप भएको हो। निर्माण व्यवसायीहरुले स्वच्छ प्रतिष्पर्धाको वातावरण नभएको र टेण्डर दर्ता गर्ने काममा अवरोध उत्पन्न भएको भन्दै प्रहरीलाई गुहारेपछी समयमै घटनास्थल पुगेको प्रहरीले टेण्डर दर्तामा अवरोध गर्ने व्यक्तिहरुलाई घटनास्थलबाट हटाएको इलाका प्रहरी कार्यालय, जेग्बुडाका प्रहरी निरीक्षक शैलेन्द्र भट्टले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None , None
Primary Cause Issues related to tenders and the awarding of public contracts
Actor 1 - Number of people 24
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands , Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Dadheldhura

0 Comments