Incident Reports

Demonstration by Students in Jhapa

2018-02-08

Students have demonstrated in Jhapa in protest against border installation in the border area of the Jhapa. Under the leadership of the Communist Party, the students have demonstrated protests by reaching the boundary of India. The students performed slogans against Indian intervention. The students demanded to dismiss that all the unequal treaty including Soghouli Sandhi. भारतले एकपछि अर्को ठाउँमा सीमा मिच्दै आएको विरोधमा विद्यार्थीहरुले झापामा प्रदर्शन गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको अगुवाइमा विद्यार्थीहरु भारतले सीमा मिचेको क्षेत्रमै पुगेर विरोध प्रदर्शन गरेका हुन् । कलेज तथा स्कूल ड्रेसमै विद्यार्थीहरुले भारतीय हस्तक्षेपविरुद्ध नारा लगाउँदै प्रदर्शन गरेका थिए । विद्यार्थीहरुले नारामा सुगौली सन्धी लगायत सबै असमान सन्धी खारेजको माग गरेका थिए । बिहीबार झापासँग जोडिएको सीमा क्षेत्रमा पनि भारतले सडक बनाउन थालेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेको बताएका छन् । अखिल (क्रान्तिकारी) मेची ब्यूरोले ‘भारतीय हस्तक्षेप बन्द गर, दलाल संसदीय व्यवस्था चाहिँदैन, देश बेच्न पाइँदैन, एकीकृत जनक्रान्ती जिन्दावाद’ जस्ता नारा लगाउँदै नेपाल भारत सिमा काँकरभिट्टामा कोणसभा गरेको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Students , Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments