Incident Reports

Two arrested on charge of raping

2018-02-09

Lumbini, Bardiya, Geruwa, Ward 2

Police have arrested two people on a charge of raping the 29-year-old woman from Rajapur. Tapesh Sodara,25, from Geruwa rural municipality-2 and Shrish Khatri,22, from Singhai were arrested. According to the police, accused Sodara and Khatri raped the woman on Friday evening. Police are further investigating the case. प्रहरीले सामूहिक बलात्कार गरेको आरोपमा दुई युवालाई पक्राउ गरि कारवाही प्रक्रिया अघि बढाएको छ । राजापुरकी २९ वर्षीया एक महिलालाई शुक्रवार मध्यरातमा बाटोमा बलात्कार गरेको अभियोगमा गेरुवा गाउँपालिका २ शान्तिबजारका २५ वर्षीय तपेश सोडारी र २२ वर्षीय सिंघाईका श्रीश खत्रीलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय, राजापुरका प्रहरी नायव उपरीक्षक सुर्य केसीले जनाए । विवाहमा भोज खान गएका समय घर पुर्‍याई दिन महिलाले आग्रह गरेकी थिईन् । पक्राउ परेका ति अभियुक्तहरुले पीडित महिलालाई मोटरसाईकलमा चढाई बाटोमा जर्वजस्ती करणी गरेको जाहेरी पीडित महिलाले दिएको प्रनाउ केसीले बताए । उनीहरुविरुद्ध जर्वजस्तीकरणीको मुद्दा दायर गरि अदालतबाट दश दिनको म्याद थप लिएको प्रहरीले जनाएको छ । उक्त घटना सदरमुकामदेखि करिब ५५ किमि पश्चिम उत्तरमा भएको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments