Incident Reports

Arrested on charge of polygamy

2018-02-14

Karnali, Dailekh, Dungeshwor, Ward 1

Police arrested 21 years old Jagat Bahadur Thapa Magar of Dungeshwor Rural Municipality-2 and 19 years old Nanda Thapa of Mahabu Rural Municipality-2 on February 14 on charge of polygamy. A complaint against the accused was lodged at District Police Office on February 6 by the victim Tika Gurung. The accused was arrested based on a complaint lodged by the victim according to Inspector Ekeindra Bahadur Khadka of DPO. बहुविवाह घटनाका आरोपित डुङ्गेश्वर गाउँपालिका-१ बेलपाटाका २१ वर्षीय जगतबहादुर थापामगर र महाबु गाउँपालिका-२ गैडावाजकी १९ वर्षीया नन्दा थापा मगरलाई प्रहरीले फागुन २ गते गिरफ्तार गरेको छ । उनीहरूले बहुविवाह गरेको भन्दै जगतबहादुरकी जेठी पत्नी टीका गुरुङले माघ २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उजुरीका आधारमा गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर एकीन्द्रबहादुर खड्काले बताए । उनले अनुसन्धान सुरू भइसकेको बताए । जगतबहादुर थापा मगरले माघ १९ गते नन्दा थापा मगरसँग बहुविवाह गरेको जगतबहादुरकी जेठी पत्नी नन्दा थापाले बतइन् ।

0 Comments