Incident Reports

Arrested on charge of rape after abduction

2018-02-13

Police arrested 21 years old Bam Bahadur Bista of Dailekh Chamunda Municipality-2 on February 13 on charge of abducting 21 years old hotel operator woman from Namobuddha Municipality-10 to Panauti and raping her. She was abducted on the night and victim’s family immediately informed the police. She was rescued by the police and the accused was arrested. The victim on February 13 lodged complaint against the accused at DPO Dhilekhel and police said that the investigation is undergoing regarding the incident. प्रणय दिवसमा बिहे गर्ने प्रस्ताव अस्वीकार गरेपछि काभ्रेमा एक युवतीको अपरहणपछि बलात्कार भएको छ । भकुण्डेबेसीबाट अपहरणमा परेकी युवतीको प्रहरीले बुधबार विहान पनौतीबाट उद्धार गरेको छ । ‘भ्यालेन्टाइन डे’ को अघिल्लो दिन घुम्न जाने र विवाहको प्रस्ताव गरे, मैले मानिनँ’ पीडित युवतीले प्रहरीलाई भनिन्, ‘त्यसपछि मलाई जवरजस्ती भकुन्डेबाट अपहरण गरेर खै कता लगे, थाहा छैन, बिहान ८ बजेतिर प्रहरी चौकी पनौतीले मलाई उद्धार गर्‍यो ।’ अपहरणमा संलग्न दैलेख चामुण्डाका २१ वर्षीय वमबहादुर विष्टलाई प्रहरीले पक्राउ गरेको छ । विष्टसहित ३/४ जनाको समूहले युवतीलाई अपहरण गरी निजी गाडीमा राखेर पनौती पुर्‍याएको प्रहरीको भनाइ छ । युवतीका आफन्तको उजुरीका आधारमा प्रहरीले बुधबार विहान पीडितको उद्धार गरेको हो । जिल्ला प्रहरी कार्यालयमा मंगलबार राति महिला अपहरणको सूचना आएपछि खोजी गर्ने क्रममा पनौतीबाट उनको उद्धार गरिएको काभ्रेका प्रहरी प्रमुख एसपी सहकुल थापाले बताए । उद्धारपछि युवतीले आफूमाथि बलात्कार भएको बयान दिएकी छिन् । बुधबार जिल्ला प्रहरी कार्यालय काभ्रेमा भेटिएकी पीडितले भनिन्, ‘मलाई जबरजस्ती पनि भएको छ, अब म कानुनी प्रक्रियामा अगाडि लाग्छु । ममाथि अपरहण अनि जबरजस्ती करणी भएको छ ।’ पीडितको जाहेरीका आधारमा अपरहण तथा जवरजस्ती करणीको मुद्दा दर्ता समेत भएको छ । पीडित महिलाको स्वास्थ्य परीक्षण प्रक्रिया पनि अघि बढाइएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Abduction
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC , Local Newspaper - Rautahat

0 Comments