Incident Reports

13-year-old raped in Kadaghari

2018-02-10

Bagmati, Kathmandu, Kageshwori Manahora, Ward 8

Police have arrested Dinesh Gurung,22 on a charge of raping 13-year-old in Kageshwori Manahora municipality-8 on February 10. Accused Gurung, a residence of Udaypur raped the girl by taking her into quite area in Kadaghari, said police. He was arrested from Baneswor on Saturday and further investigating the case. काठमाडौंको काँडाघारीमा १३ बर्षिया बालिका बलात्कृत भएकी छिन् । गत माघ २७ गते कागेश्वरी मनहरा नगरपालिका–८ स्थित काँडाघारीमा १३ बर्षिया बालिका बलात्कार गरेको अभियोगमा २२ बर्षिय दिनेश गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । ‘बलात्कारमा संलग्न उदयपुरका दिनेश गुरुङ लाई हामीले नियन्त्रणमा लिएका छौं’ महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी रवि पौडेलले भने, ‘थप अनुसन्धान भईरहेको छ ।’ बारा स्थायी घर भएकी बालिकालाई काँडाघारी स्थित एकान्त ठाउँमा लगेर उदयपुरको कटारी नगरपालिका स्थायी घर भएका गुरुङले बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गुरुङलाई शनिवार बानेश्वर क्षेत्रबाट नियन्त्रणमा लिइएको डिएसपी पौडेलले रातोपाटीलाई जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Police website

0 Comments