Incident Reports

चोरी गरेको आशंकामा प्रहरीद्वारा रिक्सा चालकमाथि कुटपिट

2018-02-07

बिध्युतीय रिक्सा चलाउँदै आएका श्यामबहादुर तामांगलाई प्रहरीले बिनाकारण कुटपिट गरेको भन्दै अखिल नेपाल बिध्युतीय रिक्सा श्रमिक संघ मकवानपुरले बिरोध गरेको छ। हेटौडा-४ को वडा प्रहरी कार्यलयबाट माघ २४ गते पक्राउ गरी चोरी शंकाको भरमा कुटपिट गरेकोमा संघले बिरोध गरेको हो। श्रमिक संघ अध्यक्ष कृष्ण रेग्मीले विज्ञप्ति जारी गर्दै बिनाकारण हिरासतमा लिएर कुटपिट गर्नु निन्दनीय भएको बताएको छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Unclear , Unclear
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Police , Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth unknown
Local Newspaper - Makwanpur

0 Comments