Incident Reports

Woman raped in Mahottari

2018-02-15

Madhes, Mahottari, Loharpatti, Ward 6

A 21-year-old woman from Bhangaha Municipality-8, Mahottari, was raped on Thursday night.The woman has accused a man from Loharpatti Municipality-6 of raping her.She has also claimed that her alleged rapist and his three friends broke into her home and made off with Rs 450,000 cash, a mobile set and other valuables. २१ वर्षीया महिलालाई फागुन ३ गते बलात्कार गरेको आरोपमा लोहारपट्टी नपा-६ का २२ वर्षीय रहमद नदाफविरूद्ध पीडित पक्षले फागुन ४ गते प्रहरीमा उजुरी दिएको छ । पीडित पक्षले चार जनाको समूहमा रहेका रहमद नदाफ र असरफ शेषलाई मात्र आफूले चिनेको र बाँकी २ दुई जनालाई भने पहिचान गर्न नसकेको जनाएको छ । रहमद नदाफले मात्र आफूलाई बलात्कार गरेको र बाँकी तीन जनाले घर भित्र प्रवेश गरी ४ लाख ५० हजाररुपियाँ, मोबाइल र जिन्सी लुटेर लगेको पीडित महिलाले बताइन् । पीडित महिलाले फागुन ४ गते दिएको उजुरी दर्ता गरी कानुनीकारबाही सुरू गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर केदार बस्नेतले बताए । इन्स्पेक्टर बस्नेतका अनुसार पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन ४ गते जिल्ला अस्पतालमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , National/Online Media

0 Comments