Incident Reports

Case filed against attempt to rape

2018-02-17

Bagmati, Kabhrepalanchok, Panchkhal

A case has been filed against 34-years-old Basudev Sapkota of Jwaala Dal Gan, Pyuthan, in an attempt to rape on a 31-years-old woman on February 17. The woman was running a hotel. Sapkota, a resident of Municipality-3, was in Birendra Shanti Training Centre 2 months back. He, alongside Sharan Sapkota, misbehaved with her under the influence of alcohol. She was preparing tiffin at her home, as it was a holiday. Two of them then came there, closed the room and tried to rape her. Her husband is in Nepal Army. Locals heard her scream after which they came and rescued her. The victim is currently being treated in District Health Office. होटल चलाएर बसेकी ३१ वर्षीया महिलालाई फागुन ५ गते दिँउसो बलात्कार प्रयास गरेको आरोपमा ज्वाला दल गणका प्युठ ३४ वर्षीया बासुदेव सापकोटाविरुद्ध फागुन ६ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा जबरजस्ती करणी उद्योगको कसुरमा उजुरी दर्ता भएको छ । विरेन्द्र शान्ति तालिम केन्द्र पाँचखालमा दुई महिनाअघि तालिमका लागि आएका पनौती नपा-३ कुशादेवीका सापकोटा तालिम केन्द्र नजिकै पाँचखाल नपा-५ शिखरपुर घर भएका शरण सापकोटासँग मदिरामा मात्तिएर महिलामाथि दुर्व्यवहार गर्न पुगेको आरोप छ । पीडित महिलाका पतिसमेत नेपाली सेनामा कार्यरत रहेको र विदामा घरमा भएकै अवस्थामा चाउचाउ बनाउन लगाई पसल पछाडी रहेको पीडित महिलाको कोठामा पुगी चुकुल लगाएर बलात्कार प्रयास गरेको पीडित पक्षले जनायो । पीडित महिलाले हारगुहार गरेपछि स्थानीय जम्मा भएर ढोका फुटाई महिलाको उद्दार गर्नुका साथै आरोपित सैनिक प्युठलाई कुटपिट गरेका थिए । घटनापछि तालिम केन्द्रबाट गएका सैनिक अधिकारीहरूले आरोपित र उनको साथी शरण सापकोटालाई नियन्त्रणमा लिएर सैनिक हिरासतमा लिएको जनाइएको छ । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलमा गरिएको छ । जिल्ला प्रहरी कार्यालयको पत्र प्राप्त भएपछि आरोपित बासुदेव सापकोटालाई प्रहरीलाई बुझाइने सैनिक अधिकारीहरूले जनाएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments