Incident Reports

Three suspects arrested in connection with woman’s death

2018-02-25

Bagmati, Kathmandu, Kathmandu, Ward 22

Police have apprehended three suspects after a woman was found dead at a local hotel in Sundhara on Saturday morning. According to police, those arrested have been identified as Bishal Khadka and his friends Bipin Mainali and Asab Sewa, a permanent resident of Sindhuli district. Khadka is said to be the lover of the deceased Sharmila Raut. According to police, they had reached the hotel at 3:00 am in an inebriated state. Khadka had slept in the same room with Raut while Mainali and Sewa had slept in a room on the third floor of the same hotel. Khadka has told police that he found Raut hanging from the ceiling fan when he woke up in the morning. However, the woman’s relatives suspect that Raut was murdered. The three men have been taken into custody for investigation into the incident while the woman’s body has been taken to a local hospital for post-mortem, informed Tekunanta Limbu, Deputy Superintendent at the Metropolitan Police Circle, Janasewa. सुन्धारास्थित होटलमा शनिबार बिहान एक युवती मृत भेटिएकी छन् । उदयपुरको कटारी–९ घर भइ हाल हात्तिवन बस्दै आएकी २४ वर्षीय सर्मिला राउत सुन्धारास्थित निकुद गेष्ट हाउसको १०४ नम्बर कोठामा मृत भेटिएकी हुन् । उनी सिन्धुलीको दुधौली नगरपालिका–३ का २३ वर्षीय विशाल खड्कासँगै होटलमा पुगेकी थिइन् । खड्का र राउत करिब डेढ वर्षदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ । होटल सञ्चालक सुन्दर श्रेष्ठले खबर गरेपछि महानगरीय प्रहरी वृत, जनसेवा र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले घघटनास्थलमा पुगेर मुचुल्का उठाएको छ । प्रहरीका अनुसार राति उनीहरुसँगै थप दुई युवक होटलमा पुगेका थिए, जो ५०१ नं. कोठामा बसेका थिए । घटनाको अनुसन्धानका लागि प्रहरीले प्रेमीसहित ३ जनालाई नियन्त्रण लिएको छ । सँगै सुतेको विहान उठ्दा झुण्डिएको देखेँः युवक प्रारम्भीक अनुसन्धानका क्रममा खड्का र राउत बिहान ३ बजे मात्र होटलमा प्रवेश गरेको भेटिएको छ । प्रहरी स्रोतका अनुसार खड्का र राउत शुक्रबार राति १ बजेसम्म कोटेश्वरस्थित एक होटलमा बसेका थिए । त्यसपछि उनीहरुबीच घर जाने कुरा हुन्छ । तर, रात छिप्पिसकेकाले युवकले तिलगंगातिर कोठा खोजे तर, पाएनन् । होटल खोज्ने क्रममा सुन्धारा पुगेका हुन् । युवकले प्रहरीसामू आफूहरुसँगै सुतेको र बिहान राउतलाई सिलिङ फ्यानमा झुण्डी राखेको देखेको बताएका छन् । ‘सलमा झुण्डी रहेको देखेपछि बाँच्छिन् होला भनेर हत्तपत्त निकालेँ’, उनले वयानका क्रममा भनेका छन्, ‘तर, धेरै ढिला भइसकेछ ।’ यद्यपि, प्रहरीले घटना शंकास्पद भएको आशंका गरेको छ । दुवै जना काठमाडौंको एक फाइनान्स कम्पनीमा कार्यरत थिए । युवतीले तीन महिनाअघि मात्रै जागिर छाडेर म्यानपावरमा काम गर्न थालेकी थिइन् । जनसेवाका डिएसपी टेकुनन्द लिम्बुले युवतीको शवलाई पोष्टमार्टमका लागि टिचिङ हस्पिटलमा लगिएको बताए । ‘पोष्टमार्टमका लागि शव पठाएका छौं’, उनले अनलाइनखबरसँग भने, ‘घटना के हो भन्ने बारेमा पोष्टमार्टमको रिपोर्टपछि मात्रै थाहा हुन्छ ।’ Update ---------------- Three suspects arrested in connection with woman’s death Police have apprehended three suspects after a woman was found dead at a local hotel in Sundhara on Saturday morning. According to police, those arrested have been identified as Bishal Khadka, permanent resident of Sindhuli district, and his friends Bipin Mainali and Asab Sewa. Khadka is said to be the lover of the deceased Sharmila Raut. According to police, they had reached the hotel at 3:00 am in an inebriated state. Khadka had slept in the same room with Raut while Mainali and Sewa had slept in a room on the third floor of the same hotel. Khadka has told police that he found Raut hanging from the ceiling fan when he woke up in the morning. However, the woman’s relatives suspect that Raut was murdered. The three men have been taken into custody for investigation into the incident while the woman’s body has been taken to a local hospital for post-mortem, informed Tekunanta Limbu, Deputy Superintendent at the Metropolitan Police Circle, Janasewa.
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear , Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Abducted 00
National/Online Media

0 Comments