Incident Reports

Bigamous arrested

2018-02-23

Province 1, Ilam, Mai, Ward 2

Police have arrested 21 years old Umakanta Kami of Mai Municipality-2 and 22 years old Sunita B.K on charge of polygamy. The first wife Purnima, of the accused Uma Kanta had lodged complaint against them at District Police Office on February 6 accusing of polygamy on February 5. The District Police Office said that both accused were arrested for investigation and will be charged under polygamy act if found guilty. बहुविवाह गरेको आरोपमा प्रहरीले माई नगरपालिका-२ का २१ वर्षीय उमाकान्त कामी र २२ वर्षीया सुनिता बिकलाई गिरफ्तार गरेको छ । आरोपितद्वयले माघ २५ गते बहुविवाह गरेको भन्दै उमाकान्तकी जेठी पत्नी पूर्णिमाले माघ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । उमाकान्त र सुनिता दुवैलाई फागुन १२ गते गिरफ्तार गरी बहुविवाहसम्बन्धी मुद्दा दर्ता गरिएको र उनीहरूमाथि अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

0 Comments