Incident Reports

Dunai shut over municipal HQ row

2018-03-02

Karnali, Dolpa, Thuli Bheri

The residents of Dunai, the district headquarters of Dolpa, enforced a town-wide shutdown for the second consecutive day on Friday to protest the government’s decision to shift the administrative centre of Thulibheri Municipality to Jufal. Arna Bahadur Neupane, a municipal representative, said the government had changed the municipal centre without their knowledge. “There was no discussion at the municipal council about changing the centre from Dunai to Jufal,” he said. “This decision has angered the residents of Thulibheri wars 1, 2, 3, 4, 10, and 11.” The Thulibheri residents who have been affected by the decision have announced an indefinite banda in Dunai. They said their protest will continue until the government reverses its decision to reinstate Dunai as the administrative centre of Thulibheri. डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिकाको केन्द्र सारिएको भन्दै नगरपालिकाको कार्यालयमा आज विहान ७ बजे तालाबन्दी गरिएको छ । पहिलेदेखि नै नगरपालिकाको केन्द्र दुनैमा कायम गरिए पनि नगर प्रमुख र जनप्रतिनिधिले झुक्याएर रातारात केन्द्र जुफालमा सारेको विरोधमा दुनैका चारवटा वडाका जनताले जिल्ला प्रशासनमा निवेदन पेश गरेको जिल्ला समन्वय सिमितिका उपसंयोजक नरबहादुर बुढाले जानकारी दिए । जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई दिएको निवेदनमा भनिएको छ, ‘नगरसभामा नभएको निर्णयमा कीर्ते गरेर नगरपालिकाको केन्द्र सारिएकाले तत्काल जनताको माग सम्बोधन गरिनुपर्ने उल्लेख गरिएको छ ।’ जनप्रतिनिधिसहित करिब ६० जनाको हस्ताक्षरमा जिल्ला प्रशासन र प्रहरी कार्यालयमा निवेदन पेश गरिएको २ नं का वडाध्यक्ष देवी रोकायाले बताए । नगरपालिकाको पहिलो नगरसभाले निर्णय गरेअनुसार नगरपालिकाको केन्द्र सरेको नगरप्रमुख गणेशबहादुर शाहीले जानकारी दिए । उनका अनुसार जनतालाई जुफालबाट नै सेवा प्रवाह सहज हुने भएकाले पनि नगरसभाले निर्णय पारित गरेको हो । नगरप्रमुखले जनप्रतिनिधिलाई झुक्याएर केन्द्र सारेकाले आज दुनै बजार बन्द गरिने र दुनैबाट आन्तरिक रुपमा चल्ने गाडी पनि बन्द गरिने जिल्ला समन्वय समितिका संयोजक शेरबहादुर बुढाले जानकारी दिए । उनका अनुसार फागुन १८ गते नगरपालिकाका सबै जनताको भेला गराई आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताए । जनतालाई झुक्याएर रातारात नगरपालिकाको केन्द्र सारेकाले कुनै पनि हालतमा यो निर्णय मान्य नहुने जनताको भनाइ रहेको छ । बुधबार राजपत्रमा ३९ वटा स्थानीय तहको केन्द्र परिवर्तन भएर राजपत्रमा आएको थाहा पाएपछि ठूलीभेरी नगरपालिका–१ देखि ४ वडा सम्मका जनता आक्रोशित भएका हुन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis