Incident Reports

Rape accused arrested

2018-03-03

Province 1, Jhapa, Birtamod, Ward 7

Police have arrested 18 year old Mangal Satar of Birtamod Municipality-7 on March 4 on charge of raping 22 years old woman on March 3. The victim’s party had lodged complaint at Area Police Office of Birtamod on a same day and the accused was arrested based on a complaint lodged by the victim’s family according to ASI Khagendra Dangi. The victim underwent a health checkup at Mechi Zonal Hospital on March 4. २२ वर्षीया युवतीलाई फागुन १९ गते बलात्कार गरेको आरोपमा प्रहरीले बिर्तामोड नपा-७ का १८ वर्षीय मङ्गल सतारलाई फागुन २० गते गिरफ्तार गरेको छ । पीडित पक्षले फागुन २० गते बिहान इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका असई खगेन्द्र डाँगीले बताए । पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन २० गते नै मेची अञ्चल अस्पताल भद्रपुरमा गरिएको छ । त्यसैगरी १३ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले कन्काई नपा-४ का ३३ वर्षीय रुद्रबहादुर माझीलाई फागुन १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन ५ गते बलत्कार प्रयास गरेको आरोपमा पीडित पक्षले फागुन १९ गते इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २० गते मेची अञ्चल अस्पताल भद्रपुरमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments