Incident Reports

One arrested for rape

2018-03-02

Bagmati, Kathmandu, Kathmandu, Ward 26

Police have arrested a person for allegedly raping a teenage girl promising to help her pursue modeling and film career. Aman Tamang,20, of Chitwan and currently residing in New Bansewor was held after the girl filed a complaint against him. He used to work as a photographer. According to police circle, Gaushala he has been charged with rape. मोडल बनाइदिन्छु भन्दै १३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक जना फोटोग्राफर पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवनको खैरहनी–१३ घर भइ काठमाडौंको नयाँ बानेश्वर बस्दै आएका २० वर्षीय अमन तामाङ छन् । उनले कक्षा ८ मा अध्ययरत् १३ वर्षीय बालिकालाई फेसबुकमा साथी बनाएर मोडल बनाइदिन्छु भन्दै जबरजस्तीकरणी गरेको पीडितले उजुरी दिएकी छन् । तामाङले बालिकालाई फकाएर नयाँ बसपार्कस्थित एक गेष्ट हाउसमा लगेर बलात्कार गरेको प्रहरीलाई दिइएको जाहेरीमा उल्लेख छ । दोस्रो पटक जबरजस्तीकरणी गर्न खोज्दा बालिकाले असहमति जनाएपछि आफूले नग्न तस्वीर र भिडियो खिचेको भन्दै उनले धम्क्याएका थिए । आफूले भनेको नमाने त्यसलाई भाइरल बनाउने बताउँदै उनले पुनः बलात्कार गरे । र, फरार भए । लगत्तै, पीडितले महानगरीय प्रहरी वृत, गौशालामा जाहेरी दिएकी थिइन् । र, १८ फागुनमा तामाङलाई गौशाला प्रहरीले बबरमहलबाट पक्राउ गर्‍यो । अहिले जिल्ला अदालत काठमाडौंबाट जबरजस्तीकरणी मुद्दामा म्याद थप गरेर उनीमाथि विस्तृत अनुसन्धान भइरहेको डिएसपी अनुपम श्रेष्ठले अनलाइनखबरलाई बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments