Incident Reports

Bigamous arrested

2018-03-07

Sudurpashchim, Baitadi, Surnaya, Ward 5

Police have arrested 26 years old Sibha Magar and 23 yers old Lalit Bista of Surnaya Rural Municipality-5 on March 7 on charge of polygamy. The first wife of Lalit Bista, Nirmala Bista had lodged complaint against the accused for polygamy three months ago at District Police Office according to inspector Kamal Bista of DPO. सुर्नयाँ गाँउपालिका-५ रौलेश्वरका २३ वर्षीय ललित बिष्ट र ठेगाना नखुलेकी २६ वर्षीया सिबा मगरलाई बहुविवहा गरेको आरोपमा प्रहरीले फागुन २३ गते गिरफ्तार गरेको छ । गत मङ्सिर २४ गते विष्ट र मगरले विवाह गरेको भन्दै पीडित ललित विष्टकी २० वर्षीया जेठी पत्नी निर्मला कुवरले फागुन २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय बैतडीका इन्स्पेक्टर कमल विष्टले बताए । आरोपितद्वयले मङ्सिर २४ गते विवाह गरेको भएपनि आफूलाई पुस १८ गते मात्रै थाहा भएको पीडितको गुनासो छ । आरोपित बिष्ट कमलपोखरी ट्राफिक प्रहरी कार्यालय, काठमाडौमा कार्यरथ प्रहरी जवान हुन् ।

0 Comments