Incident Reports

Couple arrested on polygamy charge

2018-03-07

Lumbini, Rupandehi, Sudhdhodhan, Ward 6

Police on Wednesday arrested 24-year-old Phulchandra Lodh of Suddhodhan rural municipality-6 and Sita Nepali on polygamy charge. Police arrested them on the basis of complaint lodged by Phulchandra's first wife, 22-year-old Sangita Lodh, who in her complaint to the police stated that Phulchandra brought 20-year-old Sita Nepali home on February 22 as his second wife. Police are further investigating on the incident. बहुविवाह गरेको आरोपमा प्रहरीले शुध्द्धोधन गाउँपालिका-६ का २४ वर्षीय फुलचन्द्र लोधलाई फागुन २३ गते आरोपितको घरैबाट गिरफ्तार गरेको छ । आरोपित लोधले २२ वर्षीया पत्नी सङ्गिता हुँदाहुँदै शुध्द्धोधन गाउँपालिका-६ कै २० वर्षीया सीता नेपालीलाई फागुन १० गते भगाएर फरार रहेको र फागुन २२ गते साँझ घरमा लिएर आएको भनी पीडित महिलाले फागुन २३ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बहुविवाहसम्बन्धी उजुरी दिएकी थिइन् । पीडित महिलाको उजुरीका आधारमा प्रहरीले आरोपितद्वयलाई फागुन २३ गते गिरफ्तार गरी बहुविवाह सम्बन्धी कारवाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।

0 Comments