Incident Reports

Complaint lodged against rape accused

2018-03-07

Madhes, Saptari, Saptakoshi

[Updated] Area Police Office Kanchanrup, on Friday registered a complaint of rape case against a 16-year-old-teenager. Lodghing a complaint at the police on Thursday, the victim's parents accused the teenager of raping their 9-year-old daughter on March 14, 2018. The victim underwent medical examination at BP Koirala Institute of Medical Sciences on Thursday. Police are looking for the accused who is on the run. नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकविरुद्ध इलाका प्रहरी कार्यालय, कञ्चनरुपले फागुन २५ गते उजुरी दर्ता गरेको छ । पीडित बालिकालाई आरोपितले फागुन २३ गते बलात्कार गरेको आरोप लगाउँदै पीडितका अभिभावकले फागुन २४ गते उजुरी दिएका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फागुन २४ गते गरिएको छ । आरोपित हालसम्म फरार रहेको प्रहरीले जनाएको छ । Update.... नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई जेठ २२ गते गिरफ्तार गरेको छ । बलात्कार घटनाका आरोपित बालकलाई महानगरीय प्रहरी वृत्त चापागाउँ, ललितपुरले गिरफ्तार गरी जेठ २२ गते सप्तरी प्रहरीमा दाखिला गरेको जिल्ला प्रहरी कार्यालयका एसपी मुकेशकुमार सिंहले बताए । पीडित बालिकालाई आरोपितले ०७४ फागुन २३ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले फागुन २५ गते इलाका प्रहरी कार्यालय, कञ्चनरूपमा उजुरी दिएकी थिइन् । पीडित बालिकाको स्वास्थ्य परीक्षण धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फागुन २४ गते गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments