Incident Reports

Marganugami Dainik: Demonstration demanding the release of Hajara's husband

2018-02-10

Locals have demonstrated outside District Police Office Dhanusha demanding a release of Khatun's husband Rasid Raain. He was arrested in an accusation of attempting to murder of his wife. The incident happened on February 10. However, his neighbours have claimed that she did it by herself to blame her husband and her family members. Police arrested Raain based on the statement given by Khatun. Police are investigating further about the case. छिमेकीहरुले खातुनका पतिलाई रिहाइ गर्न माग गर्दै आइतबार जिल्ला प्रहरी कार्यालय धनुषा अगाडी प्रदर्शन गरेका छन्। गएको शनिबार बिहान ९ बजे हजारालाइ मट्टीतेल खन्याएर आगो लगाएको भन्दै प्रहरीले खातुनका पति रसिद राइनलाई पक्राउ गरेको थियो। घरमा कोही नभएको बेला हजराले आईले जिउ मा मट्टीतेल खन्याएर आगी लगाएको भन्दै छिमेकीले प्रहरी कार्यालय अगाडी प्रदर्शन गरेका हुन्। पति रसिद राइनसहित घरपरिवारलाई फसाउन हजाराले आफैले आगो लगाएको छिमेकीहरुको दाबी छ। छिमेकी रमादेवी दासले हजारका पति रसिद मजदूरी गर्न र सासु ससुरा तरकारी बेच्न गएको बेला घटना भएको दाबी गरे। टाउको बाहेक पूरै शरीर जलेर गम्भीर घाइते भएकी हजराको काठमान्डौको किर्तिपुर अस्पतालमा उपचार भैरहेको छ। धनुषाका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले घाइते हजाराले दिएको बयान अनुसार रसिदलाई पक्राउ गरिएको र घटनाको अनुसन्धान भैरहेको बताएका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Local Newspaper - Siraha

0 Comments