Incident Reports

Sadvab : Students vandalize MMC campus Nepalgunj

2018-03-23

Lumbini, Banke, Nepalgunj

Agitated students of Mahendra Multiple College have vandalized the college for not fulfilling their demands on Friday. They have arsoned the chair of the district coordinator. ANFSU Revolutionary Banke district coordinator Surendra Jung Shah said students vandalized and arson the chairs of administration section, finance section and library as the administration boycott their demands. The students have demanded regular classes, management of the library, management of science lab and compulsory uniform for students in college. नेपालगंज स्थित महेन्द्र बहुमुखी क्याम्पसमा बिध्यार्थीले तोडफोड र आगजनी गरेका छन् । बिभिन्न माग राख्दै आएका बिध्यार्थीले आफ्नो माग सम्बोधन नभएको भन्दै शुक्रबार बिहान क्याम्पसमा तोडफोड र आगजनी गरेका हुन् । केहि वर्षयता बिभिन्न माग राख्दै आएका बिध्यार्थीहरुले सुक्रबार कलेजमा तोडफोड गर्नुका साथै लेखा शाखाका कुर्शीमा आगजनी गरेका थिए । अखिल क्रान्तिकारीका बाँके जिल्ला संयोजक सुरेन्द्र जंग शाहले आक्रोशित बिध्यार्थीहरुले कुर्शीमा आगजनी गरेको र तोडफोड गरेको बताए । आगजनी र तोडफोडबाट क्याम्पस प्रमुखको कार्यकक्ष, लेखा शाखा र पुस्तकालयमा क्षति पुगेको छ । बिध्यार्थीहरुले नियमित पठनपाठन उनुपर्ने, बिज्ञान बिषयको प्रयोगशाला व्यवस्थित गरिनुपर्ने, लाइब्रेरी व्यवस्थित गरिनुपर्ने र बिध्यार्थीको पोशाक अनिवार्य गरिनुपर्ने लगाएतका माग गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Secondary Form Vandalism
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Students , Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total damaged Buildings 1
Local Newspaper - Banke

0 Comments