Incident Reports

6-year-old raped in Gulmi

2018-03-13

Lumbini, Gulmi, Isma, Ward 3

Police have arrested 16 years old boy on March 13 on charge of raping 6 years old girl. The victim’s party had lodged complaint at police office on a same day she was raped. He was arrested based on a complaint lodged by the victim’s family according to police ASI Satya Narayan Yadav. The victim underwent health checkup at District Hospital of Tamghas on a same day and further referred to Palpa. गुल्मीको ईस्मा गाउँपालिकामा ६ वर्षिया बालिका बलात्कृत भएकी छन् । मंगलबार दिउँसो ४ वजेको समयमा ईस्मा गाउँपालिका वडानम्वर ३ नयाँपोखराको हनुमान मन्दिरभित्र बालिका बलात्कृत भएकी हुन् । बालिकालाई सोही गाउँपालिका वडानम्बर ४ दर्लामचौरका १७ वर्षीय हिमाल दर्जीले बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी अनुरागकुमार द्धिवेदीले दर्जीलाई पक्राउ गरी बुधबार अदालतमा मुद्धा दायर गरिएको जानकारी दिए । बलात्कृत बालिकाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका डाक्टर सुवोध ज्ञवालीका अनुसार बालिकाकोे यौनाङ्ग सिलाउनुपर्ने भएकोले पाल्पा रिफर गर्ने तयारी भएको छ । ‘बालिकाको यौनाङ्ग च्यातिएको छ । सिलाउन बेहोस पार्नुपर्ने हुन्छ । उनको उमेर सानै भएकोले यहाँ सम्भब नभएर सर्जिकल कन्सल्टेन्टका लागि पाल्पा प्रभास अस्पतालमा रिफर गरिएको हो’ ’ डा.ज्ञवालीले भने । बालिकाको यौनाङगबाट रगत आएको थाहा पाएपछि छोरीलाई अस्पताल लिएर आएकी उनकी आमाले छोरीले पहिला आफु लडेर रक्ताम्मे भएको भन्दै ढाँटेको बताईन् । पछि शंका लागेर फकाउँदै सोधेपछि हिमाल अंंकलले चाउचाउ किनेर खान दिन्छु भन्दै फकाएर मन्दिरभित्र लगेर त्यस्तो हिंसा गरेको बताएको बालिकाकी आमाले जानकारी दिइन् । यसअघि पनि गुल्मीमा आफ्नै बाबुले ६ वर्षीया छोरीको बलात्कार गरेको घटना सार्वजनिक भएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC , Local Newspaper - Dhanusha

0 Comments