Incident Reports

Youth arrested on charge of helping in rape case

2018-02-03

Bagmati, Kathmandu, Kathmandu

Police have arrested Kamal Bahadur Shahi on a charge of his involvement in the rape case on Sunday. Accused Shahi was involved in a rape case of a 22-year-old woman on Feb 3rd in Budhanagar while the main accused Manoj Khatri from Jumla is on run. Police are searching for him. Police said that the along with the victim woman, Ambika Chapagain, and other three other girls live in the same flat in Budhangar, Baneswor. With the help of Ambika accused Manoj and Kamal went there and raped one of the girls. Ambika has got bailed after paying 30,000. माघ २० गते काठमाडौंको बुद्धनगरमा भएको बलात्कार प्रकरणका मतियार कमल बहादुर शाहीलाई महानगरीय प्रहरी वृत बानेश्वरले पक्राउ गरेको छ । आईतबार पक्राउ परेका शाहीले माघ २० गते राती बुद्धानगरेको एक घरमा २२ बर्षिय युवतीमाथी भएको बलात्कारको घटनामा सहयोगीको भुमिका निर्वाह गरेका थिए । बलात्कारमा संलग्न मुख्य अभियुक्त जुम्ला स्थायी घर भएका मनोज खत्री फरार रहेको र उनको खाजी कार्य भईरहेको महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी रवी पौडेलले जानकारी दिए । बुद्धनगर स्थित एक घरको दुईओटा कोठामा चार युवतीहरु (नर्सिङ कक्षाको ओजीटी गर्न आएका) बसेका थिए । अम्बिका चापागाई समेत बस्ने कोठामा मध्यराती कमल बहादुर शाहि सँगै पुगेका मनोज खत्रिले तीमध्ये एक युवतीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । अम्बिका चापागाईको सम्पर्कबाट सुजन र कमल त्यहाँ पुगेको भन्दै प्रहरीले यसअघी नै अम्बिकालाई नियन्त्रणमा लिएर मुद्धा चलाएको थियो । बलात्कारीको मतियार रहेकी अम्बिका ३० हजार धरौटीमा जिल्ला अदालत काठमाडौंबाट रिहा भैसकेकी छिन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments