Incident Reports

Road block demanding the control of air pollution

2018-03-15

Locals of Tulsipur-Ghorahi road section have decided to indefinitely block the road from March 15 demanding control of air pollution in the area. Locals said that the delay in construction of the road from Baruwagaun to Hattikahuwa Chowk was causing extreme dust pollution in the area. According to them the was supposed to be constructed in 18 months and it is being dragged since last 4 years. Gauri Parwati Construction Service was in charge of building the road. Locals said that because of the excessive air pollution, they are having problems to travel via that road. They have also threatened to continue the road until their demands are met. धुलो नियन्त्रणको मागगर्दै तुलसीपुर–घोराही सडक खण्ड स्थानीयले विहीवार विहानैदेखि अनिस्चितकालिनरुपमा वन्द गराएका छन्। तुलसीपुरको बरुवागाउँले कुलोदेखि हात्तिखौवा चोकसम्मको ७ सय ७० मिटर सडक खण्ड फारलेन निर्माण कार्यमा ढिलाई हुँदा सडक धुलाम्मे भएको भन्दै स्थानीयले त्यसको विरोधमा सडक खण्ड वन्द गराएका हुन । सम्झौता अनुसार १८ महिनामा पुरा भइसक्नुपर्ने काम चार वर्ष वितिसक्दा समेत पुरा भएको छैन । निर्माणको जिम्मा पाएको निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवाले विभिन्न वाहाना गरेर सडक निर्माणको काम अलपत्र छोडेपछि सडक खण्डमा ‘अचाक्ली’ धुलोका कारण यात्रा गर्न समेत मुस्किल पर्न थालेको भन्दै स्थानीयले सडक खण्ड बन्द गराएका हुन । जनप्रतिनिधि र स्थानीय प्रशासन मुकदर्शक भएको हु्ँदा जनता सडकमा आउन बाध्य भएको घोराही रोड टोल विकास संस्थाका अध्यक्ष जीवलाल पौडेलले सेतोपाटीलाई बताए । ‘धुलो अचाक्ली भयो । हामी जनताले धेरै दुःख पाइम । स्वास्थ्य जोखिममा पर्यो । दुर्घटना बढे । व्यापार चौपट भयो । त्यसैले जनता सडकमा उत्रन बाध्य भए ।’ अध्यक्ष पौडेलले भने । आफुहरुले पटक÷पटक निर्माणको जिम्मा पाएका ठेकेदार, स्थानीय सरकार, स्थानीय प्रशासनलाई अनुरोध गरेको भएपनि कसैलेपनि उचित चासो नदिएपछि काम छिटो गर्नका दबाव सृजना गर्ने उदेश्यले सडक खण्ड अनिश्चित कालिन रुपमा वन्द गराउनु परेको उनले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Road block
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Other Sources

0 Comments