Incident Reports

Elderly man and daughters assaulted for opposing public land encroachment

2018-03-15

Province 1, Udayapur, Triyuga

3 members of a family including a 70-year-old elderly man were assaulted for opposing public land encroachment in Udayapur. Locals had stopped Pulkit Chaudhary from building a house by encroaching public land at Potarha Jhora tol of Triyuga municipality. Pulkit's brother Shivanarayan and sister Mausam Chaudhary assaulted 70-year-old Sukhari Chaudhary and daughters Sansari and Saraswati Chaudhary for protesting Shivanarayan's attempted encroachment of public land. According to SP Nawaraj Bhatta of Udayapur police, Shivanarayan and his siblings brutally assaulted the elderly man and his daughters at his own house. Sukhari has sustained injury on his head while his daughters bear injury marks on their body. Police have arrested the attackers and are further investigating on the incident. सार्वजनिक जग्गा अतिक्रमण रोक्न खोज्दा बिहीबार ७० वर्षीय वृद्धासहित एकै परिवारका तीन जनामाथि कुटपिट भएको छ । त्रियुगा नगरपालिकाको पोर्ताहा झोरा टोल चोकमा रहेको जग्गामा स्थानीय पुल्कित चौधरीले अतिक्रमण गरी घर बनाउन खोज्दा स्थानीयले रोकेका थिए । स्थानीयको अगुवाइ गर्दै घर निर्माण गर्न नदिएको भन्दै पुल्कितका भाइ शिवनारायण र बहिनी मौसम चौधरीले ७० वर्षीय सुखरी चौधरी, उनका छोरीहरू सन्सारी र सरस्वती चौधरीलाई कुटपिट गरेका हुन् । घरमा बसिरहेका उनीहरूलाई शिवनारायणले दिउँसो ४ बजे मरणासन्न हुने गरी कुटपिट गरेको उदयपुरका एसपी नवराज भट्टले जानकारी दिए । वृद्ध सुखरीको टाउको र उनका छोरीहरूको शरीरका विभिन्न भागमा चोट लागेको जनाइएको छ । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न अभियुक्तलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयमा पटक–पटक छलफल भई सार्वजनिक जग्गा अतिक्रमण गरी घर नबनाउने सहमति भएको स्थानीय दुर्गानन्द चौधरीले बताए । प्रहरीले पनि अतिक्रमित जग्गा सार्वजनिक भएको भन्दै घर नबनाउन निर्देशन दिएको उनको भनाइ छ । जग्गा संरक्षणका लागि वकालत गर्दा शिवनारायण समूहले आफूलाई मार्ने धम्की दिएको उनले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Access/control of public land
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 3
Female Injured 2
National/Online Media

0 Comments