Incident Reports

Locals padlocked ward office in Sanibheri

2018-03-20

Lumbini, Rukum East, Sani Bheri

The locals have padlocked the ward office opposing the decision to move Sanibheri rural municipality office. The locals get agitating during a meeting held in the Sanibheri office on Monday. They recently decided to buy a land for a construction of an office building in the meeting which made them agitated. सानीभेरी गाउँपालिका कार्यालय सार्ने निर्णयको विरोध गर्दै स्थानीयले तालाबन्दी सँगै विरोध जारी राखेका छन् । सोमबार बसेको सानीभेरी गाउँ कार्यापालिकाको बैठकले हाल कार्यालय रहेको ठाउँभन्दा अन्य ठाउँमा कार्यालय भवन निर्माणका लागि जग्गा खरिद गर्ने निर्णय गरेपछि स्थानीय आन्दोलित भएका हुन् । बैठकले गाउँपालिकाको भवनका लागि वडा नम्बर ७ द्वारेज्युलामा जग्गा खरिद गर्ने निर्णय गरेको छ । गाउँपालिकाको कार्यालय हालसम्म वडा नम्बर ९ स्थित सिम्ली बजारमा रहेको छ । तालाबन्दीसँगै स्थानीयले आम हड्ताल गरेका छन् । गाउँपालिकाका केही पदाधिकारीको स्वार्थका लागि कार्यालय सार्ने निर्णय भएको भन्दै स्थानीय आन्दोलित भएका हुन् । गाउँपालिका कार्यालय हाल रहेकै स्थानमा कायम नगरेसम्म आन्दोलन जारी रहने उनीहरु बताउँछन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis